राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने

२९ फागुन, काठमाडौं /  राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं … Continue reading राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने